Intro
अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि "कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू" बनून्, कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन्, जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं, एफिसी ४:११-१४ |
हामि विश्वास गर्दछौ, परमेश्वरले आफ्नो मण्डलीमा आफ्नो बोलावट र पवित्र आत्माको वरदान जबसम्म मण्डली संसारमा रहन्छ तब सम्म राख्नु हुनेछ |
Do not forget like, share, subscribe and comment. #gideon #christiantheology

- Bible Ministry
- Apostolic Penticostal Church
- 08389039026
- Darjeeling, India
Recent Actualizat
- 2 Commentarii 0 Distribuiri 3 ViewsVă rugăm să vă autentificați pentru a vă dori, partaja și comenta!
More Posts